७० अंकले बढ्दै २३ सयको बिन्दुमा पुग्यो शेयर बजार

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ। आज शेयर बजार नेप्से परिसूचक ७० दशलमव १८ अंकले बढेर २,३१० को विन्दुमा कायम भएको छ। आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच…