काठमाडौं – केही दिन यता निरन्तर बढिरहेको शेयर बजार आज (बुधबार) भने घटेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक २९ दशमव ३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूय घटेको छ । आज ३११ कम्पनीको ४ करोड ७…