शेयर बजार ११३ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

काठमाडाैं – मौद्रिक नीतिपछिको पहिलो कारोबारकाे दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। आज बजार खुलेको केही मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लागेकाे थियो। पछि सम्हालिएको बजार ११३ दशलमव ४२ अंकले बढेर २,६८१ को विन्दु कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ। आज…