यी हुन् आज सबैभन्दा धेरै मूल्य बढ्ने २१ कम्पनी (सूचीसहित)

काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.२५ अंकले बढेको दिन २१ वटा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । २.२८ प्रतिशतले बढ्दै नेप्से परिसूचक २७६० अंकमा पुगेको दिन ८ वटा कम्पनीका शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यस्तै १३ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबार…