काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तीव्र उत्तराचढाव देखिएको छ । ४ दिन मात्रै कारोबार भएको यो साता ३ दिन बढेर १ दिन परिसूचक घटेको थियो । जसमा तीव्र उत्तराचढाव देखिएको हो । गत साताको अन्तिम कारोबार दिन २७ सय ५५ अंकमा रोकिएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २७…