सामलिङ्ग पावरको सञ्चालकमा को-को भए चयन ?

बैंकिङ्ग समाचार, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडमा सात सञ्चालक चयन भएका छन् । सामलिङ्ग पावर कम्पनीको २०७७/७८ को वार्षिक साधारण सभाबाट परित संशोधित नियमावली बमोजिम जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले मोहन दास मानन्धरको अध्यक्षतामा ७ जना सञ्चालक चयन गरेको हो । यसअघि कम्पनीमा ११ सदस्यीय सञ्चालक समिति रहेकोमा कम्पनीको सोमबारको बैठकले कायम…