नेपाल पुनर्बीमा र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामी बिक्रीमा

काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको दुईवटा कम्पनीको शेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो । पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र कोषको २ लाख ३९ हजार ३७ कित्ता सेयर बिक्रीमा राखिएको छ ।विद्यमान संस्थापकहरुले पुनर्बीमाको सेयरमा प्रतिकित्ता…