एजेन्सी – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता एनभिडियाको बिक्री दोब्बरले बढेपनि शेयर मूल्यमा गिरावट आएको छ । एनभिडिया एआई चिप निर्माताको जायन्ट कम्पनीकारुपमा उदाइरहेको छ । यसले पछिल्लो समय आफ्नो व्यापारसँगै आम्दानी समेत दोब्बरले बढाउँदै लगेको छ । कम्पनीले ३ महिनाको अवधिमा ३० बिलियन अमेरिकी डलरको बिक्री गरेको घोषणा गरेको छ । विश्वबजारमा एआईको तीव्र…