मंगलबार बढ्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौं– सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज मंगलबार भने दोहोरो अंकले नै बढेको छ । आज नेप्से १०.१४ अंकले वृद्धि हुँदै २०४१ को विन्दुमा पुगी बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब ३५ करोड ४३ लाख ४८…