काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ दशमलव ४६ अंकले घट्दै २७ सय १ दशमलव ९० को विन्दुमा बन्द भएको छ । आज दिभनर २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब…