दोहोरो अंकले घट्दै सुरु भयो यो साताको बजार, कारोबार रकम १० अर्ब ३३ करोड 

काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार दोहोरो अंकले घट्दै शेयर बजारको सुरुवाता भएको छ । आज शेयर बजार मापक नेपाल स्टक एक्सेचन्ज (नेप्से) दोहोरो अंक अर्थात् ५३. ०६ प्रतिशतले घट्दै २६ सय ३५ दशमलव ४६ अंकमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर…