बजार घट्नुको कारण छानबिन गर्न लगानीकर्ताहरूकाे माग

काठमाडौं – ३ हजार अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर घटेपछि अप्राकृतिक रूपले घटेको बजारसम्बन्धी छानबिन गर्न लगानीकर्ताहरूले माग राखेका छन् । बजार घट्नुपर्ने ठोस् कारणविनै निरन्तर ओरालो लागेर यतिबेला २४ सय अंकको बिन्दुमा आइपुगेको छ । यससँगै शेयर बजारको गिरावट देखेर लगानीकर्ताहरूले छानबिन गर्न माग राखेका हुन् । शेयर लगानीकर्ताहरूको ४ वटा संघ जनरल इन्भेस्टर…