प्रि–ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं – आइतबार उच्च अंकले घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आजको प्रि–ओपन सेसनमा बढेको छ । आज सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.१९ अंकले बढेको हो । यससँगै नेप्से परिसूचक २४६६ अंकमा पुगेको छ । यसक्रममा १३ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै १५ सय ५४ कित्ता…