काठमाडौं – पछिल्लो दिनयता निरन्तर ओरालो यात्रा तय गरिरहेको शेयर बजारले यो साता पनि लय समात्न सकेन । बजारमा लागि आवश्यक सूचकहरू सकारात्मक रहँदा पनि बजारले खासै प्रगति हात पार्न सफल भएको छैन । जसकारण दिनानुदिन लगानीकर्ताहरुको मनोबल गिरिरहेको छ । यो साता शेयर बजारमा ५ दिन नै कारोबार भयो । ५ दिन खुलेको बजार २…