काठमाडौं – दसैंका कारण बन्द भएको शेयर बजार आजबाट खुलेको छ । असोज २३ गतेपछि आज खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ। आज शेयर बजारमा कारोबार भएका ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा तीन…