शेयर बजारमा उछाल : नेप्से २२ सय बिन्दु माथि उक्लिदा कारोबार रकम ७ अर्ब ८ करोड

काठमाडौं – साताको अन्तिम कारोबारबो दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार २९ दशलमव २१ अंकले बढेर २,२०४ को विन्दुमा कायम भएको हो। आज १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता…