शेयर बजारको गिरावटमा लाग्यो ब्रेक, ४५ अंकले बजार बढ्दा ५ अर्बकाे काराेबार

काठमाडौं – यो साताको तेस्रो कारोबारको दिनसम्म घटेको शेयर बजारमा आज (बुधबार) हरियाली छाएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४५ दशमलव ८८ अंकले बढेकोसँगै बजार २७१५.७१ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६…