बैंकर सुजितका ती दिनः सय रुपैँया तलब, सफा टयाम्पो चढेर अफिस 

सफलताको लागि कठोर मेहनत गर्नुपर्छ । हुनसक्छ कुनै प्रेरक बक्ता, पुस्तक, भिडियो, अडियो वा कुनै कुराले प्रेरणा दिनसक्छ । तर वास्तविक सफलताको लागि आफै भित्रैदेखि प्रेरित हुनुपर्छ । आफै लाग्नुपर्छ । आफै जाग्नुपर्छ । कहिले अनुकूल परिस्थिति आउँछ भनेर पर्खिने होइन आफूले चाहेको सफलता हासिल गर्न डटेर मेहनत गर्दै सकभर परिस्थितिलाई आफ्नो अनुकूलताको बनाउनुपर्छ ।…