काठमाडौं–कवि पारसमणि प्रधानको लक्ष्य कविताको एउटा हरफ छ:-‘लक्ष्यबिनाको मानिस हुन्न, लक्ष्य भएको हुन्छ । लक्ष्यबिनाको मानिस साच्चै बानर जस्तो हुन्छ ।’ कविको यो कविताले जीवनमा मानिसले बाच्नका लागि केही न केही त गर्नैपर्छ भन्ने सन्देश मात्र दिएको छैन, यो हरफले मानिसलाई आफ्नो भविष्यप्रति सजग पनि गराएको छ । आफूलाई मनपर्ने पेशा चुन्ने मान्छेको अधिकार पनि…