एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले मुलुकका बैंकहरुलाई छ महिना ऋण नउठाउन निर्देशन दिएका छन् । कोरोना भाइरसको असरले ऋण तिर्न व्यवसायीहरुलाई गाह्रो परेको भन्दै उनले ६ महिनासम्म पर्खन निर्देशन दिएका हुन् । राष्ट्रपति राजापाक्षले सहुलितय ब्याजदरमा ऋण उपलब्ध गराउन समेत बैंकहरुलाई निर्देशनसमेत दिएका छन् । ४ प्रतिशतको ब्याजदरमा व्यवसायीहरुलाई व्यववसायिक ऋण प्रदान गर्न उनले…