फ्रान्सको आर्थिक अवस्था ‘गम्भीरः प्रधानमन्त्री

फ्रान्स – फ्रान्सको सार्वजनिक वित्तको ‘वास्तविकता’ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् । यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहरू उल्लङ्घनको आरोप लागेको थियो । बैङक अफ फ्रान्सले सन् २०२७ सम्ममा युरोपेली सङ्घको घाटाका नियमहरूमा यर्थाथता नभएको…