नोबेल पुरस्कार विजेता मुहम्मद युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं – लघुवित्तका पिताको रुपमा परिचित नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ। बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा युनुससहित १३ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको हो। टेलिकम कम्पनीका कर्मचारीको लाभांशबाट २० लाख अमेरिकी डलरभन्दा बढी हिनामिना गरेको अभियोग लगाएको छ। उक्त…