एक अमेरिकी डलरको भाउ झण्डै १३५ रुपैयाँ, अन्य विनिमयदर कति छ ?

काठमाडौं – आज एक अमेरिकी डलरको विनिमयदर १३४.८० रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको बिक्री मूल्य १३४.८० रुपैयाँ तोकेको हो । यसअनुसार आज सर्वसाधारणले अमेरिकी डलर साट्न जाँदा १३४.८० तिरेपछि एक डलर पाउँछन् । यस्तै, एक अमेरिकी डलरको खरिद दर १३४.२० रुपैयाँ तोकिएको छ । यसअनुसार, सर्वसाधाणले अमेरिकी डलर…