घट्यो विदेशी लगानीकर्ताले लैजाने लाभांश, २ महिनामा ७९ करोड बाहिरियो

विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश घटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा नेपालबाट लैजाने लाभांश खुम्चेको हो । चालू आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा विदेशी लगानीकर्ताले लाभांश, सेवा शुल्क र रोयल्टी गरी ७९ करोड २२ लाख रुपैयाँ लगेका छन् । यो गत वर्षको यही अवधिको…