बैंकिङ्ग समाचार, काठमाडौं । युएसडी टेरा अन्तर्गतको एक क्रिप्टोकरेन्सीको भाउ लगभग शून्यमा झरेको छ। लुना नाम दिइएको यो क्रिप्टोकरेन्सीलाई तुलनात्मक रूपमा स्थिर क्रिप्टोको रूपमा हेरिएको थियो। बल्क चेनमा अधारित क्रिप्टोकरेन्सीहरू एक किसिमको अभौतिक मुद्रा हो। कुनै पनि मुलुकको केन्द्रीय बैंकहरूबाट नियमन नहुने यस्तो मुद्रा कप्युटरको माध्यमबाट माइनिङ (बनाइन्छ) गरिन्छ। क्रिप्टोकरेन्सीहरू बिटकोइन लगायतमा विभिन्न नाममा…