काठमाडौं – सरकारले विश्व बैंकको १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । फागुन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले विश्व बैंकबाट १५० मिलियन अर्थात १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको हो । आजको बजार मूल्यका अनुसार यो २० अब ८५ करोड रुपैयाँ हुन आउँछ । यो रकम स्वीकृत गर्नका…