एक दशकपछि बढ्यो दक्षिण कोरियाको जन्मदर

दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो ।  यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गर्दछ। सियोलले महिलाहरूलाई बढी भन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र…