भारतमा एपमार्फत् ऋण दिनेहरूले सेवाग्राहीलाई कसरी ठगिरहेका छन् ?

बैंकिङ्ग समाचार, काठमाडौं । भारतको पूणेमा बस्ने राजले गत मार्च महिनामा ११० अमेरिकी डलर बराबरको ऋण लिँदा उनले आफ्नो आर्थिक समस्या सजिलै टर्ने ठानेका थिए। तर त्यसले उनको जीवन निकै धेरै खराब बनायो।  उनी डिजिटल माध्यमबाट ऋण दिने भारतका धेरैमध्ये एउटा सेवामा आकर्षित भएका थिए। धेरैझैँ राज (वास्तविक नाम होइन)लाई छिट्टै र सजिलै ऋण स्वीकृत…