अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, इरानको युद्धपोत ‘रेड सि’ पुग्यो

एजेन्सी–‘ग्लोबल क्रुड बेन्चमार्क ब्रेन्ट’ १.६ प्रतिशतले बढ्दा अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल तेलको मूल्य ७८.२७ डलर पुगेको छ । साथै कारोबारको समय एशियामा ‘युएस वेस्ट टेक्सस इन्टरमिडियट’ १.४ प्रतिशत वृद्धि भई प्रति ब्यारेल कच्चा तेलको मूल्य ७२.६७ डलर पुगेको छ ।इरानले सोमवार आफ्नो ‘अलबोर्ज डिस्ट्रोयर’ नामको युद्धपोतलाई रणनीतिक नाकामार्फत ‘रेड सि’ तर्फ पठाएको छ । यसको…