भारतमा ५ खर्बभन्दा बढीको कृषि बीमा दाबी बाँकी

काठमाडौं –  भारतमा ५ खर्बभन्दा बढीको कृषि बीमा दाबीहरू बाँकी रहेका छन् । प्रधानमन्त्री फसल बीमा योजनासँग सम्बन्धित यो बीममा राज्यले बीमा कम्पनीहरूलाई आफ्नो हिस्साको प्रिमियम रकम समयमै भुक्तानी नगर्दा दाबीहरू बाँकी रहेको हो ।  मध्य प्रदेश, आन्ध्र प्रदेश, लगायतका केही राज्यहरूले आफ्नो हिस्साको प्रिमियम बीमा कम्पनीहरूलाई समयमै नदिएको कारण दाबी भुक्तानीमा ढिलाइ भएको छ।…