विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा

काठमाडौं –अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनका एक उच्च अधिकारीले अमेरिकी कम्पनीहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेका छन् । साथै उनले आफ्नो देश विदेशी लगानीका लागि ‘आशाजनक भूमि’ रहने वचन दिएको बेइजिङले सोमबार बताएको छ । चीनले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मुक्ति दिवस’ मा समान स्तरमा घोषणा गर्नुभएको भन्सार शुल्क विरुद्ध प्रतिशोध…