सान फ्रान्सिस्को - पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उनका समर्थकहरूको आलोचना गरेकी छन् । पराजित डेमोक्रेट ह्यारिसले समर्थकहरूलाई पछिल्ला तीन महिनाको देखिएको ‘अराजकता’ वास्तवमा कन्जरभेटिभहरूको लामो समयदेखि चाहेको योजनाको प्रतिफल हो भन्दै यसले ट्रम्पलाई संयुक्त राज्य अमेरिकालाई आफ्नै फाइदाका लागि प्रयोग गरिरहेको बताइन्। “वास्तवमा,…