पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

पाकिस्तान – करीव तीन महिना भन्दा बढी समय देखि पाकिस्तान र अफगानिस्तानबिचको व्यापार कोरिडोरको नाकाबंदीले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अरबौं रुपैयाँको आर्थिक क्षति पुर्याएको व्यापारिक प्रतिनिधिहरूलाई उदृत गर्दै डन समाचारले रिपोर्ट गरेको छ। उनीहरुका अनुसार सीमापार व्यापारको अवरोधले निर्यात, आपसी वाणिज्य, यातायात लगायत राज्यको राजस्वमा नराम्रो असर पारेको छ। जसले देशको समग्र अर्थतन्त्रमा विशेष गरी…