अमेरिका र चीनबीच व्यापार सम्झौता, विश्व अर्थतन्त्रलाई राहत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता सफल भएको जानकारी दिएका छन् । आज दक्षिण कोरियाको बुसन सहरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको भेटवार्ताका क्रममा कुरा मिलेपछि व्यापार सम्झौता भएको घोषणा गरेका हुन् । अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चल्दै आइरहेको थियो । विश्वका दुई ठुला अर्थतन्त्र भएका देशहरू आपसी भिडन्तमा…