काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्सका डिसीईओ निराजन कँडेलले डकुमेन्ट सबै नदिँदा बीमा कम्पनी समस्यामा परेको बताए । तेस्रो सत्रमा बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा जवाफ दिँदै उनले बीमा कम्पनीमा आवश्यक डकुमेन्ट नआएकाले समस्या सिर्जना भएको बताएका हुन्। डिसीईओ कँडेलले लाइफ इन्स्योरेन्स कम्पनी बढी डिजिटाइजेसनमा गएकाले काम गर्न सहज…