काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्मको तथ्यांक अनुसार बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी १८ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्मको तथ्यांकबाट यस्तो देखिएको छ। २०८१ भदौसम्म बीमा कम्पनी जीवन, निर्जीवन,…