काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरूको ४५ हजार ६० वटा बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार मंसिर महिनासम्ममा भएको बीमालेख समर्पणबापत कुल ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो । जीवन बीमा कम्पनीहरूमध्ये एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । एलआइसी नेपालको…