काठमाडौं – जीवनस्तरसँग बीमालाई मिलाउनुपर्ने छ। बीमालाई आवश्यक बनाउनुपर्छ। दबाबले बीमा गर्ने भन्दा आवश्यकता बुझाउनेतर्फ लाग्नुपर्छ। यसको लागी सबैभन्दा पहिले नेपाल बीमा प्राधिकरणको डिजिटलबाटै भुक्तानी गर्नुपर्ने भन्ने निर्देशिका आएका छन्। यस व्यवस्था स्वीकारयोग्य छ। निर्जीवन बीमा कम्पनीमा दाबी भुक्तानीमा निकै ठुलो समस्या देखिन्छ। दाबी भुक्तानीलाई हामीले डिजिटाइजेशन गर्न सक्यौँ भने मानिसहरूले छिटाभन्दा छिटो दाबीको भुक्तानी…