निर्माण व्यवसायीको बक्याैता सकिएकाे अर्थमन्त्रीको दाबी, कोरोना बीमाको कहिले आउँछ ?

काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको सरकारकाे नाममा रहेकाे सम्पूर्ण बक्याैता रकम चुक्ता भएकाे बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पाैडेलले निर्माण व्यवसायीलाई सरकारले तिर्नुपर्ने बक्यौता रकम चुक्ता भएकाे दाबी गरेका हुन् । उनले सरकारको नाममा रहेको गत आर्थिक वर्षदेखिको भुक्तानीको दायित्व सकिएको दाबी गरे । निर्माण व्यवसायीहरुले विगत लामो…