काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई सातौँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको गत फागुन २६ गते बसेको १५७ औं बैंठकको निर्णय अनुसार सातौँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार उक्त सभा चैत २१ गते अमृतभोग कालिकास्थान काठमाडौंमा भएको छ । साथै, सो सभाबाट कम्पनीको…