काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको हो। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने समयावधि…