काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ४० करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो…