बीमामा ‘डिट्यारिफ’को बहस, जलविद्युत उद्यमी चाहन्छन् प्रतिस्पर्धामा आधारित ‘प्रिमियम’

काठमाडौं – नेपालको बीमा क्षेत्रमा ट्यारिफ प्रणाली लामो समयदेखि लागू हुँदै आएको छ । जहाँ प्राधिकरणले विभिन्न बीमा पोलिसीहरू जस्तै मोटर, अग्नि, जलविद्युत स्वास्थ्य आदिका लागि न्यूनतम प्रिमियम दर तोक्छ । यो प्रणालीले बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा रोक्न र बजारमा स्थायित्व कायम गर्न मद्दत गर्छ भन्ने मान्यता छ । तर, यसले कतिपय अवस्थामा प्रिमियम दरलाई…