सानिमा जीआईसीको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं –  सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।  कम्पनीले यसअघि गत असार ३० गतेदेखि ३५ दिने सूचना जारी गर्दै कम्पनीको विद्यमान संस्थापक शेयरधनीको लागि उक्त शेयर बिक्री खला गरेकोमा त्यस अवधिभित्रमा संस्थापक शेयरधनीबाट कुनै  निवेदन…