काठमाडौं,पछिल्लो समय बीमा सुरक्षित लगानी र बचत गर्ने बानीको विकास, सम्पत्ति जोखिममा पर्दा क्षतिपुर्ति दिने सजिलो माध्यमको रुपमा स्थापित भएको छ।आजको दिनमा बीमा आवश्यकता मात्रै नभई बाध्यता नै हो भन्दा फरक नपर्ला। बीमा क्षेत्रले नेपालको वित्तीय सकंट समाधानका लागि पनि ठूलो भूमिका निभाएको हुन्छ । बीमाको पहुँच बढाउन निर्जीवन बीमा कम्पनीको भूमिका कस्तो छ ?…