सानिमा दम्पत्ती बीमाः श्रीमान श्रीमतीलाई एउटै जीवन बीमा काफी

बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान र श्रीमती दुबै जनालाई एउटै जीवन बीमा पोलिसीमा अटाउने गरी दम्पत्ती बीमा सुरु गरेको छ । यो योजनाले विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरुलाई श्रीमान श्रीमतीको अलग अलग बीमा गर्नुपर्ने झण्झटबाट मुक्ति दिएको छ । कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त छँदै छ, सुरक्षा र बचतका लागि…