कोरोना बीमाको दाबी भुक्तानीको समस्या छिट्टै समाधान हुन्छ: बीमा समिति अध्यक्ष

बैंकिङ्ग समाचार, काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा मंगलबार आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले अर्थमन्त्री शर्मा कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा…