युनाइटेड इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई गर्यो पुरानो लाभांश लिन अनुरोध

बैंकिङ्ग समाचार, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश यथाशिघ्र लिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न आवको वार्षिक साधारण सभाबाट पारित नगद लाभांश लिन बाँकी शेयरधनीलाई लिन अनुरोध गरेको हो । नगद लाभांश लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरी लिन सक्नेछन् ।…