बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडसँगको मर्जर सम्झौता भंग गरेर अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । नेपाल बीमा प्राधिकरण(बीमा समिति)ले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि अजोड र प्रभु इन्स्योरेन्सले असार ३२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रभुसँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जरसम्बन्धी प्रारम्भिक…