बैंकिङ्ग समाचार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । इन्स्योरेन्सले यसअघि गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको…